UNOES日ネ辞書日本語⇄ネパール語辞書

返事

1. an answer; a reply; उत्तर * サ; जवाफ * ウ; प्रत्‍युत्तर ;

  • 気のない返事

    उत्‍साहशून्‍य (/ उदासीन) उत्तर

  • 口封じの返事

    मुखभरिको (/ मुखतोड / बोल्‍न नसक्‍ने गरी दिइने) जबाफ

  • 返事を待つ少女

    उत्तराकाङ्क्षी (/ उत्तरापेक्षी) केटी ; उत्तरको अपेक्षा गर्ने केटी ; जबाफ चाहने केटी

  • 適当な返事をする

    उदासीन (/ अनिच्छुक) उत्तर दिनु

  • 返事がある

    जवाफ आउनु (/ पाउनु)

  • いまだに返事が来ない

    अझसम्‍म हामीले जवाफ पाएका छैनौं ।

  • 二つ返事で承知した

    उसले तुरुन्‍त (/ खूशीसाथ) स्‍वीकार्‍यो ।

  • 直ちに返事をすることは無理だ は「即答」

    म सोधिएको प्रश्नको हाजिरीजबाफ दिन सक्दिनँ । *हाजिरीजबाफ

  • 彼はいつもすぐ手紙に返事をくれる

    उहाँ सधैं पत्रको उत्तर दिनुहुन्‍छ ।

  • 今日までずるずると返事を引き延ばしてきた

    जवाफ दिने कामलाई पछि सार्दोसार्दै आजसम्‍म पुग्‍यो ।

  • なぜ返事を出さないままにしておいたのですか だと返事を出さなかった事実にだけ注目するがこの場合は返事を用意したのにしばらく出さなかったことに注目している

    त्‍यो चिट्ठीको (/ पत्रको) जवाफ (/ उत्तर) तपाईंले किन नपठाउनुभएको (/ नदिनुभएको) किन पठाउनुभएन (/ दिनुभएन)

  • 説明の矛盾点を突っ込まれて返事に窮した

    कुरोको असामञ्जस्यता (/ असामानता) कोट्याएको कारण मैले जवाफ दिन हड्बडाएँ ।

連語
返事(を)する
  • 呼ばれたら返事しなさい

    तिम्रो नाउँ बोलाइयो भने त्‍यसको जवाफ देओ ।

  • 返事をしてない手紙が一通ある

    मसित फिर्तो नदिएको एउटा चिठी छ ।

  • 彼はどうともとれる返事をした

    उसले अर्थ अस्‍पष्‍ट जवाफ दियो । ; उसले अधिक (/ दोहोरो / धेरै) अर्थ लाग्‍ने जवाफ दियो ।