UNOES 日本語・ネパール語辞典用例つき・無料

返還

return; restoration; फर्कने काम ; वापस ; फिर्तो ;

  • 領土の返還を要求する

    हाम्रो इलाका वापस (फिर्तो) गर्न हामी अनुरोध गर्दछौं ।

  • 政府が所有者に家を返還した

    सरकारले घरधनीको घर फिर्तो गर्‍यो ।