偏見
1. a prejudice; a bias; पूर्वाग्रह ; अतिवाद ; अन्धेर ; कट्टरता ; नातावाद ;
国家的偏見
राष्ट्रिय कट्टरता
人種(的)偏見
जातीय पूर्वाग्रह ; अरू जातिप्रति द्वेष
偏見に凝り固まった人 信仰や伝統において
कट्टर पन्थी *
偏見を持つ
पूर्वाग्रह राख्नु ; पूर्वाग्रही हुनु
偏見を取り除く
पूर्वाग्रह हटाउनु
偏見を持って決定する
पूर्वाग्रही भएर (/ पूर्वाग्रह राखेर) निर्णय गर्नु
偏見にとらわれずに調べる
खुला मनले चिन्तनमनन गर्नु
あなたは今だに彼女を偏見を抱いて扱っている
तपाईं अहिले पनि उहाँलाई पूर्वाग्रह राखेर व्यवहार गर्दैहुनुहुन्छ । ; तपाईं अहिले पनि उहाँलाई पूर्वाग्रहको आधारमा व्यवहार गर्दैहुनुहुन्छ ।
不確かな情報に基づく推測や偏見にとらわれた学説を鵜呑みにしてはなりません
अनुमानित तथा द्वेषपूर्ण सिद्धान्तहरूमाथि खुरुखुरु विश्वास नगर्नुहोस् ।
偏見のある見方
पूर्वाग्रही (/ पक्षपाती / एकतर्फी) दृष्टिकोण
先入観にとらわれた偏見の強い態度
पक्षपातपूर्ण र पूर्वाग्रही मनोवृत्ति
偏見のない見方をもつ
निष्पक्ष (/ पूर्वाग्रही नभएको) दृष्टिकोण राख्नु ; खुला विचारधारा (/ मन) राख्नु