返却
1. return; असुल ; वापस ; फर्कोउने काम ; सापटी फिर्तो गर्ने काम ;〔金の〕 repayment; असुल ; चुक्ती ; फस्र्यो]ट ; दाखिला ; पारिशोधन ;
その本は返却期限が切れている
त्यो किताब फिर्तो गर्ने म्याद नाघिसकेछ ।
連語
返却する
いつ私が貸した金を返却してくれますか
कहिले तपाईं मबाट लिएको ॠण असुल (/ चुक्ति / फर्स्योट) गरिदिनुहुन्छ