変に
1. peculiarly; strangely; अनौठो प्रकारले ; विशेष रूपले ; विकृत ढंगमा ;
変に蒸し暑い夜だった
आज त अस्वाभाविक रूपले रातमा गुम्म भयो ।
変に青ざめていた
ऊ अनौठो (/ असामान्य) ढंगमा पहेंलो भएको थियो ।
彼は変によそよそしくなった
ऊ असाधारण तरिकाले टाढा हुँदै गएछ ।