UNOES 日本語・ネパール語辞典用例つき・無料

返済期限

भाका / भाखा ; बोलकबोल गरिएको अवधि (/ म्‍याद / सीमा) ;

  • 彼の借金の返済期限が過ぎた

    ऋण तिर्न उसले दिएको भाका (/ अवधि / म्याद) नाघ्यो ।

  • その借金の返済期限は月末だ

    भुक्‍तान अवधि यो माहिनाको अन्‍तसम्‍म हो ।

  • 借金の返済期限はとっくに切れている

    लेनदेनको म्‍याद अघिनै भुक्ताएछ । ; ॠण तिर्न दिएको भाका नाघिसकेछ ।