UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. 〔ふち〕 the edge; किनार / किनारा ; घेरा ; पारी ; कुइनेटो ; डिल ;

  • テーブル(崖)の縁

    टेबलको (भिरको) छेउ

  • 布の縁

    लुगाको किनार (/ पारी / बिट)

  • 皿の縁

    थालको बिट (/ छेउ / घेरो)

  • 川の縁に立つ

    खोलाको किनारमा (/ छेउमा) उभिनु

  • 縁縫いをする

    लुगामा किनारा (/ पारी / बिट) लाउनु

  • お椀の縁に米粒がついている

    भाँडाको बिटमा (/ छेउमा / घेरोमा) भात टाँसिएको छ ।

  • ビールがコップの縁からあふれた

    बियर गिलासको किनाराबाटा (/ घेराबाटा) पोखियो ।

  • 彼は井戸の縁に座って女に話し掛けた

    उहाँले इनारको डीलमा बसेर एउटी आइमाईलाई भन्नुभयो ।

2. 〔畳 / 衣類などのへり布〕 a border; an edging; आँचल ;