UNOES日ネ辞書日本語⇄ネパール語辞書

減る

1. 〔数 / 分量などが〕 decrease; घट्नु ; घट्दै जानु ; घटी (/ कम) हुनु (/ हुँदै जानु) ; खस्‍नु ;

  • 痛みが減って来た

    पीडा कम हुँदैछ ।

  • 食欲が減った

    मेरो खाने रुचि घट्यो ।

  • 体重が以前のよりも減っている

    मेरो ओजन पहिलेको भन्‍दा घटेको छ ।

  • 店から持ってきたものが減っているぞ

    पसलबाट ल्याएको समामान घटी (/ थोरै) रहेछ ।

  • 河川の洪水が減った

    खोलामा बाढी घट्यो (/ कम भयो) ।

  • 服薬を始めて週間ほどたつと菌の数はぐっと減る

    औषधी खान शुरु गरेको २ हप्‍तामा द्र'त गतिमा किटाणुको संख्‍या कम हुन्‍छ ।

  • それらのうち一つも減らなかった

    तिनीहरूमा एक पनि घटी भएन ।

2. 〔おなかが空く〕 भोकाउनु ; भोक लाग्‍नु ;

  • 腹が減った

    मलाई भोक लाग्‍यो । ; म भोकाएँ । ; मलाई खाने इच्‍छा भयो ।