UNOES日ネ辞書日本語⇄ネパール語辞書

下手

1. 〔技術がまずい様子〕 lack of skill; सीपको कमी ;

  • 彼女は料理が下手だ

    उनलाई पकाउन आउँदैन । ; उनी पकाउन जान्दिनन् ।

  • 私は裁縫が下手だ

    मलाई सिउन त्‍यत्ति आउँदैन ।

連語
下手な
  • 下手な大工

    अदक्ष (/ सीप नभएको) सिकर्मी

  • 下手な弁解

    नराम्रो बहाना

2. 〔不用意な様子〕

  • 下手すると元金までなくすよ

    सचेत नभएमा तिमीले साउँसमेत गुमाउँछौ ।

  • 警察は下手をして犯人を取り逃がした

    पुलीसले अपराधीलाई समात्न नसकेर काम बिगाऱ्यो ।

  • 彼に下手なことは言えない

    हामीले विचार नपुर्‍याइकन उसलाई कुरा गर्नुहँदैन ।

  • 彼が下手に口出ししたので台なしになった

    उसले हस्‍तक्षेप गरेकोले (/ अर्कोको कुरामा हात हालेकोले) काम बिग्रियो ।

3. 〔程度が劣る様子〕

  • 彼の蔵書は下手な図書館よりよっぽど多い

    उसको पुस्‍तकढुकुटीमा साधारण पुस्‍तकालयभन्‍दा धेरै किताबहरू पाइदोरहेछ ।