UNOES 日本語・ネパール語辞典用例つき・無料

諂う

flatter; curry favor; butter~up; play up to~; soft-soap; suck up to~; चोचो (/ चोचोमोचो) मिलाउनु ; चाकरी (/ चाप्‍लुसी / झुटो प्रशंसा) गर्नु ; चिप्‍लो घस्‍नु ; खुशामद (/ ताबेदारी) गर्नु ; फुर्क्याउनु ;

  • 諂う人

    खुसामदी (/ चाकडीबाज) व्‍यक्ति ; चिप्‍लो घस्‍ने व्‍यक्ति ; चाकडी (/ चाप्‍लुसी / झुटो प्रशंसा) गर्ने व्‍यक्ति ; परिपाठ ; लोलोपोतो

  • 彼は昇給を狙って目上に諂ってばかりだ

    तलब बढाउन उसले हाकिमको चाकरी मात्र गरिरहेछ ।