UNOES日ネ辞書日本語⇄ネパール語辞書

部屋

1. 〔室〕 a room; कोठो , 複 कोठा ; खाना ;〔小部屋 / 間借りの〕 डेरा ;

  • 貸し部屋

    डेरा ; भाडाको कोठो ; भाडावाल (/ भाडामा बस्‍ने) कोठा

  • プライベートな部屋

    निजी कोठा ; आफू मात्र बस्न पाउने कोठा

  • 風通しのよい部屋

    हावादारी (/ प्रशस्‍त हावा चल्‍ने / झ्‍यालढोका धेरै भएको) कोठो

  • 薄暗い部屋 は「薄汚い」イメージ

    धमिलो (/ मधुरो / उज्‍यालोपन नपुगेको) कोठो *धमिलो

  • 居心地の良い部屋 〔何でも揃って便利な〕

    आरामदायी (/ बस्‍न सजिलो) कोठा ;सुविधासम्‍पन्न कोठा

  • 窮屈な部屋

    साँगुरो (/ घचिलो / सङ्कुचित / धेरै नअटाउने) कोठा

  • 部屋が五つある家

    पाँचकोठे घर ; पाँच कोठा भएको घर

  • 部屋を借りる(貸す)

    कोठा भाडामा लिनु (दिनु)

  • 部屋を抜け出す

    कोठाबाट चुपचापसित जानु

  • 部屋をきちんとかたづける

    कोठा सफासुग्‍घर पार्नु ; कोठा सफा गरेर चिटिक्‍क पार्नु

  • その部屋はもうふさがっている

    त्‍यो कोठा खाली छैन । ; त्‍यो कोठामा मान्‍छे बसिसकेछ ।

  • 踊り子は部屋中を舞った

    तर्नकी कोठामा फनफनी घुमी ।

  • 景色のよい部屋がいい

    मलाई सुन्‍दर दृश्‍य देखिने कोठा चाहिन्‍छ ।

  • 彼はさっと部屋から出ていった

    ऊ कोठाबाट स्‍वाट्ट (/ खुरुक्‍क / सुटुक्‍क) निस्‍केर गयो ।

連語
部屋の
  • 四部屋の家

    चारकोठे घर ; चार कोठा भएको घर

  • 部屋の雑談

    कोठे गफ ; कोठाभित्रको गफ

連語
部屋に
  • 部屋に風を入れる

    कोठामा हावा छिराउनु (/ आउन जान दिनु)

  • 集まりは個人の家の部屋に収まるものだった ’

    भेला निजी घरको कोठामै अटाउने खालको थियो ।