UNOES 日本語・ネパール語辞典用例つき・無料

日々/日日

every day; हरेक दिन ; दिनहरू ; दिनदिनै ; दिनका दिन ;

  • 彼は日々学校に通う

    ऊ दिनहुँ (/ प्रत्येक दिन / प्रतिदिन / सधैं) विद्यालय जान्छ ।

  • 日々寒くなってきた

    दिनदिनै (/ दिनका दिन) जाडो भएको छ ।

  • 詩人は最後の日々を貧困のうちに過ごした

    कविले अन्तिम दिनहरू गरीबीमा बिताए ।

連語
日々の
  • 日々の言動

    दैनिक बोलीचाली

  • 日々のニュース

    दैनिक (/ प्रत्येक दिनको) समाचार

  • 日の仕事 〔家庭や農場の〕

    々दैनिक (/ प्रत्येक दिनको) काम ;दैनिक (/ प्रत्येक दिनको) घरजम

  • 日々の聖句

    दिनहुँ धर्मशास्त्र जाँच्ने ; दैनिक शास्त्रपद