UNOES日ネ辞書日本語⇄ネパール語辞書

響く

1. 〔鳴り渡る〕 sound; ध्वनि निकाल्नु (/ बज्नु) ;〔反響する〕 echo; resound; reverberate; प्रतिध्वनित हुनु ; गुञ्जनु ; आवाजले भर्नु ;

  • 山びこが響いた

    पहाडबीचमा गुञ्जायमान् भयो ।

  • 洞窟の中で話すと声が反響する

    गुफाभित्रबाट बोल्दा तिम्रो आवाज दोहोरो सुनिन्छ ।

2. 〔聞こえる〕 लाग्नु ; देखिनु ;

  • こう言ったら変に響きますか

    यसो भन्दा अनौठो लाग्छ (/ देखिन्छ) कि

3. 〔影響を与える〕 असर (/ प्रभाव) गर्नु ;

  • 飲み過ぎが健康に響いた

    अत्ति पिउनाले मेरो स्वास्थ्यमा असर गऱ्यो ।

  • 水不足が稲作に響いた

    पानीको अभावले धानखेतीलाई असर गऱ्यो ।

  • 何と言われても彼には響かない

    अरूले जे भने पनि उसलाई मतलब (/ वास्ता) छैन ।

4. 〔評判になる〕