UNOES 日本語・ネパール語辞典用例つき・無料

罅割れる

crack; be cracked; चिराचिरा पर्नु ; फाट्नु ; चर्कनु / चर्किनु ;

  • 泥が乾いて罅割れた

    हिलो सुकेर चिम्टियो (/ खुम्चियो / चाम्रो भयो) ।

  • 土器が地面に落ちて罅割れた

    माटोको भाँडो भुइँमा खसेर चिराचिरा पर्‍यो ।

    *चिराचिरा は,大小の罅が入った状態

  • 地震で家(地面)が罅割れた

    भूकम्पले घर (/ जमिन) चर्क्यो (/ फाट्यो) ।

  • 壁が皹割れているのに気付いた

    पर्खाल चर्किएको मैले भेट्टाएँ ।

  • 冬にかかとがぱりぱりに罅割れた

    जाडामा कुर्कुचा पटपट फुटे ।