UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. the) left; बायाँ ; देब्रे ;

  • 左隣

    बायाँ (/ देब्रे) पट्टिको घर

  • 左利き

  • 道の左側

    सडकको बायाँ

  • 右にも左にも反れず

    दाहिने देब्रे कतै पनि नफर्की ; देब्रे–दाहिने नलागी ; दायाँ–बायाँ नलागी

  • 左に行ってくれ

    बायाँ जाऊ ।

  • 郵便局の手前を左へ曲がるのです

    हुलाकघरको ठीक अगाडि बाँयातिर घुम्ने हो ।

  • そこで道が左へ曲がっている

    त्यहाँ बाटो बायाँतिर मोडेछ ।

  • 島を左に見ながら船は進んだ

    जहाज टापुलाई देब्रेतिर पार्दै लाग्यो ।

連語
左の
  • 左の目

    देब्रे(पट्टिको) आँखा

  • 一番左の

    सबभन्दा बायाँतिरको

2. 〔左翼〕

  • あの人は左だ

    ऊ वामपन्थी हो । ; ऊ वामपन्थ छ ।