酷い
1. 〔残酷な〕 cruel; कडा ; कटु ; कटुर ; कठोर ;
酷い仕打ち(人)
कठोर (/ निर्दयी / निष्ठुर) व्यवहार (मानिस)
酷い迫害(反対)
कठोर (/ उग्र / घोर) सतावट (विरोध)
酷い戦闘
उग्र (/ क्रूर / भीषण / घमासान / भयङ्कर / भयानक) लडाइँ (/ युद्ध)
酷い言葉
कठोर (/ कटु / अप्रिय) शब्दहरू
酷い態度
रूखो (/ चर्को / कटु / कडा) व्यवहार
彼は酷い目にあった
उनले हृदयविदारक अनुभवहरू भोगे ।
後で酷い目にあわせてやるぞ
पछि तेरो पूजा गरिदिन्छु ।
人に酷いことをする
ऊ अरूसित नराम्रो व्यवहार गर्छ ।
それは酷いわね ’
त्यो त अत्ति भो नि
彼は妻を酷い仕方で使う
ऊ स्वास्नीसित निर्दयतासाथ व्यवहार गर्छ ।
2. 〔激しい〕 severe; violent; उग्र ugra ; भयानक ; कराल ; अघोर ; घोर ; कटु ;
酷い怠慢(罪)
घोर आलस्य (पाप)
酷い値段
दारुण (/ अत्याचारपूर्ण) मूल्य
酷い痛み
प्रबल (/ तीव्र) दुखाइ
酷い論争 〔口論〕
गरमागरम विवाद ;चर्को भनाभन ; गरमागरम बहस ; बहस
酷い頭痛
टाउकोमा ज्यादै पीडादायक दुखाइ
酷い暑さ(寒さ)
उग्र ताप (/ गर्मी) (ठण्डा)
酷い嵐(攻撃)
प्रचण्ड (/ उग्र / तीव्र) बतास (आकमण)
ごみの酷い悪臭
फोहोरको उग्र (/ ज्यादै चर्को / तीव्र) गन्ध
酷い地震で床が持ち上がったような気がした
भूकम्प यति कडा थियो कि मलाई यो भूई नै हावामा उचालिएको जस्तो लाग्यो ।
彼は酷く慌てていた
ऊ ज्यादै ठूलो हतारमा थियो ।
寒さが酷すぎる
जाडो कति बिघ्न हो
彼は酷い病に苦しんだ
उनी पीडादायी रोगले सताइरहेका थिए ।
彼らの間に激しい衝突が生じた
उनीहरूका बीचमा यति चर्को मतभेद भयो ।
僕は酷く悪いことをしてしまった ’
… त्यसबाहेक मैले एकदमै गलत कामहरू गरेको छु ।
それは酷いわね ’
त्यो त अत्ति भो नि
これは酷い
यो त अत्ति भो
状況は酷いもので争いに次ぐ争いだ ’
अवस्था एकदमै कहालीलाग्दो छ – झगडै झगडा
この話しは酷いだれが聞いていられよう
यो वचन कठोर छको यो सुन्नसक्तछ र
あなたに酷い怪我はなかったですか
तपाईंलाई धेरै चोट त लागेन
3. 〔悪い〕 bad; horrible; नराम्रो ; विकट ; कराल ;〔みすぼらしい〕 poor; पीडादायी ; मरणान्त ; खेदजनक ; खेदलाग्दो ; किफायती ; पुरानो ; फाटेको ; अफसोस मान्नुपर्ने ; जीर्ण ;
酷い態度
रूखो व्यवहार
酷い時期の体験
विकट समयका अनुभव
幾ら何でもあまりに酷い
त्यो त असध्यै नराम्रो भयो ।
自分のもっと酷いことを話さなくては
मेरो अझ नराम्रो कुरा भन्नु छ ।
こんな酷い場所から一刻も早く逃げ出そう
यस्तो गएगुज्रेको ठाउँमा एकछिन नबसौं ।
この話しは酷いだれが聞いていられよう
यो वचन कठोर छको यो सुन्नसक्तछ र
親の手前あまり酷い格好も出来ない
आमाबुवाको इज्जतको लागि थोत्रो लुगा त लाउनु हँदैन ।
人は酷いニュースばかりを聞いて嫌になってしまった
々मानिसहरू नराम्रो समाचारमात्र सुनेर वाक्क भइसकेका छन् ।