UNOES日ネ辞書日本語⇄ネパール語辞書

酷く

1. very much; badly; असाध्यै ; असह्य ; खूब ; अत्यन्तै ; साह्रै ; जम्मै ; निर्ममतासाथ ; यती बिग्न ; अन्धाधुन्ध ; अन्नाधुन्न ;

  • 酷く殴られた

    पूरै (/ पूर्णरूपलै) हिर्काइयौ ।

  • 彼の病気が酷くなった

    उसको विमारी अझ बिग्रियो ।

  • 彼はその知らせを聞いて酷く心を乱した

    तिनी त्यो खबर सुनेर असाध्यै दुःखी भइन ।

  • 彼は僅かの仕事にも酷く時間をかけた

    थोरै काम गर्न पनि उनले काफी (/ धेरै / बढी) समय लगाए ।

  • 状況が酷く狂った

    अवस्था नराम्ररी बिग्रियो ।

  • 酷く酔っていた

    ऊ मद्यले खूब लट्ठ भएको थियो ।

  • 今夜は酷く疲れた

    आज रात अत्ति थाकेँ ।

  • やつは酷く独善的さ ’

    आफूलाई खूब धर्मी ठान्छ ।

  • いつもより酷く雨が降っている

    सधैंभन्दा अझ जोरले पानी पर्दैछ ।

  • 彼は酷く苦悶していた

    उनी असह्य पीडा भोगिरहेका थिए ।

  • 自分の権威を酷く乱用する

    आफ्नो अधिकार अत्यन्तै दुरुपयोग गर्नु

  • 兵士たちは酷く苦しんだ

    सेना साह्रै पेलिए ।

  • 自分を酷く責めないで*字:自分の上に全ての非を貯めない

    जम्मै दोष आफूमाथि नथोपर्नु

  • 彼は酷く緊張していた

    उनी साह्रै हडबडाएका थिए ।

  • あの人に酷く会いたい

    उनीसित पटक्कै भेट्न चाहिँदिनँ ।