冷える
1. 〔冷たくなる〕 get (/ grow) cold; सेलाउनु ;〔冷たく感じる〕 feel chilly; चिसो लाग्नु ;
冷えた飯
चिसो (/ सेलाएको) भात
お湯が冷えた
उमालेको पानी चिसियो (/ सेलायो) । ; उमोलेको पानी चिसो (/ ठन्डा) भयो ।
最近夜は冷えてきた
हिजोआज रातीको चिसो बढ्यो ।
雨が降ったので冷えた
पानी परेकाले जाडो (/ चिसो / सर्दी) बढ्यो ।
2. 〔熱意などがさめる〕 सेलाएर जानु ;
関心が冷える
चासो सेलाउनु
何で二人の仲は冷えたの
किन उनीहरूबीचको सम्बन्ध चिसियो (/ सेलाएर गयो)