皮膚
1. the skin; छाला ; त्वचा ; चर्म ; चमडा ; खाल ;
皮膚を太陽光線から守る
आफ्नो छालालाई घामबाट बचाउनु
このクリームをつけると皮膚がつるつるになります
यो तरल (/ क्रिम) लगाएपछि (/ दलेपछि) तपाईंको छाला चिल्लो (/ चरम) हुन्छ ।
カバの汗は皮膚を熱帯の強烈な日差しや泥から守っている ’
जलगैंडाले निकालेको तरल पदार्थले त्यसको छालालाई उष्णप्रदेशीय घाम र धूलोबाट जोगाउँदो रहेछ ।
連語
皮膚の
皮膚の色
अनुहारको (/ छालाको) रङ