UNOES 日本語・ネパール語辞典用例つき・無料

被害

1. 〔損害〕 damage; breakage; injury; हानी ; क्षति ; नोक्सान ; प्रभाव ; खत्तम ; टुट्ने काम ; टुटेफुटेका कुरा ;

  • 被害を受ける

    खत्तम हुनु ; कष्ट (/ पीडा) भोग्नु ; पीडित हुनु

  • 被害を与える 〔作物/建物などに〕

    हानि (/ क्षति) गर्नु (/ पुर्‍याउनु) ; बिगार्नु

  • 地震の被害を受けた土地

    भूकम्प गएको क्षेत्र ; भूकम्पको उत्पात आइपरेको क्षेत्र

  • 彼らの努力で被害は最小限にとどまった

    उनीहरूको प्रयासले गर्दा हानी केही समयका लागि कम रहयो ।

  • 幸いにも,地球の再生力が強力なので,今までのところそれほどひどい被害は生じていない

    आनन्दको कुरा के छ भने, पृथ्वीको पुनरुत्पादन गर्ने शक्ति यति बलियो छ कि अहिलेसम्म त्यस हदसम्म क्षति भएको छैन ।

  • 彼らは直ちに物資と人を送って,被害を受けた家族を助けた

    भत्किएका घरहरू मर्मत गर्न तिनीहरूले सरसामग्री तथा कामदारहरू पठायो ।

2. 〔傷害〕 an injury; चोट ;〔死傷〕 casualties; जीउ हानि हुने दुर्घटना ;

  • 被害を与える

    लाई हानि (/ चोट) पुर्‍याउनु