UNOES日ネ辞書日本語⇄ネパール語辞書

被害者

1. 〔被災者〕 a victim; पीडित व्यक्ति ; दुर्घटनाको शिकार ;〔負傷者〕 the injured; घाइते व्यक्ति ;〔争いなどの〕 the injured party; नोक्शान भोगेको व्यक्ति ;

  • 洪水(火事)の被害者

    बाढी(आगलागी)पीडितहरू ; बाढी (आगलागी) भोगेकाहरू

  • 地震で多くの被害者が出た

    भूकम्पमा धेरै मानिसहरू मरे ।

  • 地震の被害者たちは神社に避難している

    भूकम्पपीडितहरूले धर्मशालामा आश्रय (/ विश्राम / ओत) लिएका छन् ।

  • 事故の加害者は彼であって私は被害者だ

    दुर्घटनामा उसले चाहिँ चोट पुऱ्यएको होम त घाइते हुँ ।

  • 殺人事件の被害者は皆子供だった ’

    मृत्यु भोगेको त सबै बच्चा थिए । ; ज्यानमाराको शिकार सबै बच्चा मात्र थिए ।

  • 彼らは被災者たちのための救援活動を直ちに組織した

    प्राकृतिक प्रकोपबाट प्रभावितहरूलाई राहत दिनको लागि तिनीहरूले तुरुन्तै कदम चाले ।