UNOES 日本語・ネパール語辞典用例つき・無料

日がな(一日)

all day (long); from morning till night; दिनभरि ; बिहानदेखि बेलुकासम्म ;

  • 日がな一日ぶらぶらして過ごした

    उसले केही नगरी लखरलखर दिन गुमायो ।

  • 家で何をして日がな過ごしますか

    तपाईं घरमा के गरेर दिन काट्नुहुन्छ?