東
1. the east; पूर्व ;
東へ(向かって)
पूर्वतिर
東から見て一番遠い端っこは西だ
पश्चिमको सबैभन्दा पल्लो छेउ भनेको पूर्व हो ।
連語
東の
東の端
सुदूर पूर्व
東の風
पूर्वीय बतास
彼は痛切な思いで東の方を眺めた
उनले तीव्र इच्छाले पूर्वतिर हेरे ।
東の空が明るむ頃に家を出た
हामी पूर्वतिर उज्यालो हुने बेला घरबाट हिँड्ऱ्यौं ।