庇護
1. 〔保護〕 protection; सुरक्षा ; रक्षा ; बचाउ ; आश्रय ; शरण ;〔後援〕 patronage; सँरक्षण ; समर्थन ;
神の庇護により
परमेश्वरको अनुग्राहले गर्दा
子供たちは親の庇護の下で育つ
बच्चाहरू आमाबाबुको छत्रछायामा (/ आश्रयमा) हुर्कन्छन् ।
大国の核の庇護の下に守られている
तिनीहरू विश्वशक्तिको छत्रछायामा सुरक्षित भएका छन् ।
連語
庇護する
親は子供を庇護する
आमाबाबु आफ्ना छोराछोरीलाई जोगाउँछन् (/ छोराछोरीको रक्षा गर्छन्) ।
複合語