日頃
1. 〔平生〕 usually; प्रायः ; साधारणतया ; धेरैजसो ;〔いつも〕 always; सधैं ; हरबखत ;
日頃から災害への備えをしておく
सधैं (/ सदाको बेलादेखि) विपत्तिको लागि तयारी गर्नु
私は日頃は少食です
म प्रायसाधारणतया) थोरै मात्र खान्छु ।
日頃の行いが大切だ
हाम्रो दैनिक आचरण नै महत्त्वपूर्ण छ ।
皆さんは日頃何を食べますか
तपाईंहरू सधैं (/ दैनिक रूपमा) के खाना खानुहुन्छ
休暇中は日頃の煩いを忘れてリラックスしよう
विदामा केही समयको लागि आफ्नो चिन्ता फिक्री बिर्सेर आराम गर्न चाहन्छु ।
日頃から清潔さを心掛けなければならない
हामीले नियमित सरसफाइ गर्ने बानी बसाल्नुपर्छ ।
息子は日頃からよく勉強する
मेरो छोरा हरबखत धेरै पढ्छ ।
2. 〔長らく〕 for a long time; सधैंभरि ;
日頃の感謝を表すためのボーナス
सदाको मेहनतको कदरस्वरूप दिने बोनस
彼は社員の不正を日頃から許していた
उनले एकजना कर्मचारीलाई आफ्नो हस्तक्षेपबिना बेइमान गर्न लामो समयावधि दिइरहे ।
彼らは私を日頃所在不明だった家族のように抱き締めた
उनीहरूले मलाई लामो समयसम्म छुटेको परिवार जस्तै गरी अँगालो हाले ।
彼の存在を日頃覆い隠してきた闇のベールが除き去られた
धेरै लामो समयदेखि उसको अस्तित्वलाई ढाकिरहेको अन्धकारको पर्दालाई हटाइदियो ।