日毎
1.
連語
日毎に
病人は日毎に痩せている
दिनपरदिन (/ प्रतिदिन / हरेक दिन / दिनानुदिन) बिरामी दुब्लाउँदै छ ।
彼らは日毎に数の面で増えていった
तिनीहरू गन्तीमा दिनहुँ बढ्दै गए ।
ビジネスを成功させるために日毎に必死で働いたものだ
व्यापारमा सफल हुन म दिनरात खटिन्थें ।