UNOES日ネ辞書日本語⇄ネパール語辞書

批判

1. a criticism; a comment; समालोचना ; आलोचना ; निन्दा ; समीक्षा ;

  • 厳しい批判

    कटु (/ कठोर) समालोचना (/ आलोचना)

  • 彼は批判に我慢できない ’

    उसले आलोचना सहन सक्तैन ।

  • 彼女はとても悪い批判を広めた

    उनीले नराम्रो टिप्पणी गरीन् ।

  • 彼は批判に影響されない

    उहाँ आलोचनाले प्रभावित हुनुहुन्न ।

連語
批判する
  • 批判されている著書

    आलोचित (/ समीक्षा गरिएको / टीकाटिप्पणी गरिएको) ग्रन्थ ; समीक्षा (/ टीकाटिप्पणी) गरिएको ग्रन्थ

  • 年長の男子を批判してはならない

    बूढा मानिसलाई नहप्काऊ ।

  • 彼女は批判しながら夫を卑下するようなことはしない

    तिनले पतिको आलोचना गर्दै उनलाई होच्याउँदिनन् ।

  • 彼は私を不注意だと批判した

    उसले मेरो असावधानीको आलोचना (/ निन्दा) गऱ्यो ।

  • 彼は同僚の批判ばかりしている

    उसले सहकार्मीको निन्दाचर्चा मात्र गरिरहन्छ ।

連語
批判的
  • 批判的な記事

    आलोचनात्मक लेख

  • 批判的ではなく協力的であってください

    आलोचना गर्नुको साटो समर्थन जनाउनुहोस् ।

  • 何でも私のすることに批判的だ

    उसले मेरो जुन काममा पनि आलोचनात्मक (/ निन्दात्मक) मनोवृत्ति देखाउँछ ।