非常
1. an emergency; आपत्काल ; आकस्मिक संकट ;
宴会用のものを幾らか非常用に取った
उसले भोजका लागि ल्याएका केही सामान जगेडा राखेको छ ।
連語
非常の
非常の場合に備える
आपत्कालको (/ आकस्मिक संकटको) लागि तयार हुनु
彼は非常に際して沈着に振る舞った
आकस्मिक संकटमा पनि उहाँ शान्त हुनुहुन्थ्यो ।