非常に
1. very; (very) much; extremely; धेरै; अन्नाधुन्न ; बेसरी ; अचाक्ली ; औधी ; अघोर ; निकै ; ज्यादा ; अति ; अत्यन्त ; असाध्य ; एकदम ; नितान्त ; खूब ; साह्रो ;
アチャールが非常に辛い
अचार उग्र (/ असाध्यै / ज्यादै / अति) पिरो रहेछ ।
上り坂を歩いたら非常に暑くなった
उकालो हिँड्दा उग्र (/ ज्यादै चर्को / तीव्र / प्रचण्ड) गर्मी भयो ।
彼は非常にうまくピアノを弾いた
ऊ पियानो बजाउँदा एकदमै राम्रो थियो ।
非常に酒を飲む男だ
ऊ मस्तै पिउँछ ।
雨が非常に降った
मुसलधार (/ ठूलो) पानी पऱ्यो । ; पानी खनियो । ; दर्केर पानी पऱ्यो ।
この本は非常におもしろい
यो किताब साह्रै (/ अत्यन्तै / असाध्यै) रमाइलो भयो ।