UNOES日ネ辞書日本語⇄ネパール語辞書

控える

1. 〔近くで待つ〕 wait; पर्खनु ; बसिरहनु ;

  • 客が客間に控えている

    पाहुना बैठक कोठामा पर्खिरहछ (/ बसिरहेछ) ।

2. 〔近くにある〕 सँगै (/ सामुन्ने) हुनु ;

  • 川を控えて軒家がある

    खोलाको ठीक अगाडि दुई–तीनटा घर छन् ।

  • 海の控えた部屋は余計に金を取られる

    अरूभन्दा तिमीले बढि तिर्नु पर्छ समुन्द्र देखिने कोठा भएकोले ।

3. 〔目前にする〕 नजिकिनु ; नजिकिँदै आउनु ;

  • 私たちの前途にすばらしい希望が控えている

    सुन्दर आशा हाम्रै अघि छ ।

  • 彼の前途には大きな困難が控えていた

    एउटा ठूलो समस्याले उसलाई कुरिरहेको थियो । ; उसको अगाडि ठूलो समस्या थियो ।

4. 〔抱えている〕 भोग्नु ;

  • 債務を控えている

    ऋण भोग्नु

  • あの会社には巨額の借金が控えている

    त्यो कम्पनी ठूलो ऋणमा डुबेको छ ।

  • 問題が抱え彼らは落胆している

    उनीहरू आपत्‌मा परेर निराश भएछन् ।

5. 〔止める / 見合わせる〕 refrain, restrain oneself, keep from~; रोक्नु ; ~ देखि जोगिनु (/ टाढा रहनु / पछि हट्नु) ; नगर्नु ;

  • 出発を控えた

    हाम्रो विदा सऱ्यो । ; छुट्टिने बेला पछि सऱ्यो ।

  • 園遊会は控えることになった

    बगैचाको जमघट रोकियो (/ स्थगित भयो) ।

6. 〔少なめにする〕 थोरै मात्र लिनु ; संयमी (/ परहेजी) हुनु ; नियन्त्रित (/ सीमित) गर्नु (/ राख्नु) ;

  • 言動を控える

    बोलीचालीमा विवेकशील (/ सतर्क / नियन्त्रित) हुनु

  • 酒(たばこ)を控えている

    मैले आफूलाई पिउनदेखि (चुरोटदेखि) रोकिरहेको (/ वञ्चीत गरिरहेको / जोगाइरहेको) छु ।

7. 〔書き留める〕 write down; note; टिप्नु ; टिपिहाल्नु ; टिपेर राख्नु ; (हतारमा) लेख्नु ;

  • 社長が言うことを控えた

    बोसले भनेको मैले टिपिरहेँ (/ टिपेर राखेँ) ।