秘訣
1. the secret; रहस्य ; कुञ्जी ; गुप्त कुरा ;
成功の秘訣
सफलताको (लागि) सूत्र (/ रहस्य)
夫婦円満の秘訣
सफल वैवाहिक जीवनको रहस्य (/ तरिका)
それには秘訣がある
त्यसको सीप (/ रहस्य / कुञ्जी) छ ।
秘訣を使って重たい荷物を持ち上げた
जुक्ती (/ तरिका / उपाय / युक्ति) लगाएर गह्रौं भारी उचालियो ।