UNOES日ネ辞書日本語⇄ネパール語辞書

引き出す

1. 〔引っ張って出す〕 draw out; ( तानेर / बाहिर) निकाल्नु (/ झिक्नु) ; (निकाल्न) तान्नु ;

  • 棚から辞書を引き出した

    मैले दराजबाट शब्दकोष झिकेँ (/ निकालेँ) ।

  • 犬を小屋から引き出した

    मैले कुकुरलाई घिसारेर खोरबाट निकालेँ ।

2. 〔呼び出す〕 ( जबरजस्ती) बोलाउनु ;

  • 私は公聴会に引き出された

    मलाई जनसुनुवाइमा (/ सार्वजनिक सुनुवाईमा) हाजिर गराइयो ।

  • 彼らにうまくパーティーに引き出された

    तिनीहरूले मलाई पार्टीमा ताने ।

3. 〔預金を出す〕 झिक्नु ;

  • 彼は自分の全預金を引き出した

    उसले ब्याङ्कबाट उसको सबै पैसा झिक्यो ।

  • 昨日万ルピアを引き出した

    1हिजो मैले दश हजार रुपियाँ ब्याङ्कबाट झिकें ।

4. 〔金などをうまくもらう〕

  • こっそり金を引き出す

    खुसुखुसु पैसा निकाल्नु

  • 親から資金を引き出すことが出来た

    मैले आमाबुबाबाट पुँजी तान्न पाएँ ।

慣用表現

〔外に出す〕

  • 気持ちを引き出す

    मन तान्नु

  • 私からじわじわと秘密を引き出した

    उसले मबाट रहस्य थुत्यो ।

  • 君は話を引き出すのがうまいなあ

    तिमी कुरा धुत्न (/ खुस्काउन / थाहा पाउन) सिपालु छौ ।

  • もう昔のことを引き出すのはよそう

    भैगोपुरानो कुरो नझिकौ ।

  • ここから次のような結論を引き出した

    यहाँबाट मैले यस्तो निष्कर्ष निकालेँ ।