UNOES 日本語・ネパール語辞典用例つき・無料

率いる

lead; head; ~ को नेतृत्वमा हुनु (/ आउनु) ; नेतृत्व गर्नु ;

  • ケスティウス・ガルス率いるローマ軍

    सेस्थियस ग्यालसको नेतृत्वमा आएका रोमी सेनाहरू

  • 彼は軍を率いた

    तिनले सेनाको नेतृत्व गरे ।

  • ~率いる軍の手により敗北を喫した ~

    को नेतृत्वमा आएको सेनाको हातबाट हार स्वीका्यो ।