引き裂く
1. 〔引き破る〕 tear up; च्यात्नु ; च्यातचुत पार्नु ; फार्नु ; फटाउनु ;
衣服を引き裂く〔裁縫のために〕
लुगा उदार्नु (/ उधार्नु) ; लुगाकत्र सिउनी फुस्काउनु
紙をびりびりと引き裂く
कागज च्याररर च्यात्नु
彼らは私たちの文書をずたずたに引き裂いてばらまいた
तिनीहरूले हाम्रा साहित्यहरू च्यातचुत पारेर चारैतिर छरिदिए ।
喧嘩で互いの服をびりびり引き裂いた
झगडा गर्दा उनीहरूले लुगा च्याताच्यात गरे ।
野の野獣に引き裂かれて死んだ
उसलाई जङ्गल पशुले च्यातेर (/ फहराएर) माऱ्यो ।
2. 〔人の仲を無理に離す〕 निल्नु ; च्यातचुत पार्नु ;
国は戦争で引き裂かれた
लडाइँले देशलाई छिन्नभिन्न पाऱ्यो ।
暴力と腐敗で国中が引き裂かれている
हिंसा र भ्रष्टाचारले राष्ट्रपुरा निलीएका छन् ।
彼女は悲しさに心が引き裂かれた
शोकले उनको हृदय (/ मन / मुटु) पनि छियाछिया भयो ।