UNOES 日本語・ネパール語辞典用例つき・無料

引き留める/引き止める

detain; keep; समात्नु ; पकड्नु pakaDnu ; पक्रनु (/ पक्रिनु) ;

  • 子供を家の中に引き留めておく

    बच्चालाई घर बाहिर जान रोक्नु (/ नदिनु)

  • 帰ろうとする彼を引き留めた

    हामीले घरमा जान खोज्ने तिनलाई रोक्यौं ।

  • 地球を正しい位置に引き留めている引力

    पृथ्वीलाई ठिक्क ठाउँमा राख्ने गुरुत्वाकर्षण शक्ति