引き継ぎ
1. 〔受け継ぐ〕 take over; पछि लिनु ;〔継承する〕 succeed; उत्तराधिकार पाउनु (/ प्राप्त गर्नु) ; पैतृक सम्पत्तिको रूपमा ~ पाउनु (/ प्राप्त गर्नु) ; ~ को हकदार हुनु ;〔王位を〕 राजा हुनु (/ बन्नु) ;
王位を引き継ぐ
उत्तराधिकार पाउनु ; राजाधिकार लिनु
昨日新しい校長が受け継いだ
नयाँ प्रधानाध्यापकले हिजो स्कूलको कार्यभार लिए ।