引き続く
1. 〔ずっと続く〕
引き続く不況
लगातारको मन्दी
引き続くかんばつ
धेरै समयसम्म रहने खडेरी (/ सुक्खा)
戦争で国は大いに乱れた
युद्ध जारी भएकोले देश साह्रै भताभुङ्ग भयो ।
2. 〔すぐ後に続く〕 पछि आउने (/ लगातारको) ;
夫の入院に引き続いて妻も病気になった
लोग्नलाई अस्पताल लगिनसाथ (/ लाग्नेबित्तिकै) स्वास्नी पनि बिरामी परिन् ।