引き寄せる
1. dwar; तान्नु ; खिच्नु ;〔魅了する〕 appeal; attract; आकृष्ट (/ आकर्षित) गर्नु ; मन जित्नु ;
電灯を手元に引き寄せた
मैले आफूतर्फ बत्ती तानेँ ।
磁石は鉄を引き寄せる
चुम्बकले फलामलाई तान्छ ।
魚があまりに多くて網を引き寄せられなかった
जालमा यति धेरै माछा पऱ्यो कि तिनीहरूले जाल तान्नै सकेनन् ।
父が引き寄せてくださらない限り誰も私の元に来ることはできない
बुबाले नखिचेसम्म कुनै मानिस मकहाँ आउन सक्दैन ।
最近サッカーが多くの観衆を引き寄せている
हिजोआज फुटबलले धेरैको मन जितेको (/ आकर्पित गरेको) छ ।