引き摺る
1. 〔地面をこする〕 drag; trail; घिसार्नु (/ घिस्याउनु) ; लतार्नु ; लत्रिनु ;
ベッドを引き摺る
खाट घसार्नु (/ घिसार्नु)
荷物を引き摺って持ってくる
सामान घिसारेर ल्याउनु
足を引き摺る人
बामखेट्टे व्यक्ति
痛めた足を引き摺って歩いた
दुखेको खुट्टा घिस्रियो (/ घिच्चियो) ।
2. 〔無理に引っ張って行く〕 drag; घिसार्नु / घिस्स्याउनु ; लछार (/ लछारपछार) गर्नु ; लछार्नु ;
強引に引き摺って行くこと
लछार ; लछारपछार ; घिच्याइमुन्ट्याइ
泥棒を警察へ引き摺って行く
चोरलाई चौकीसमम घिच्याइमुन्ट्याइ (/ लछारपछार) गरेर लग्नु
家から引き摺り出された
ऊ घरबाट बाहिर घिच्चियो (/ घिसारियो) ।
3. 〔長引かせる〕 prolong; लम्ब्याउनु ; धरै बेरसम्म जारी रहनु ;
彼らに期限をか月も引き摺られている
तिनीहरूले एक महिना समेत म्याद बढाएका (/ लम्ब्याएका) छन् ।
4. 〔影響を与える〕 असर गर्नु ; प्रभाव पार्नु ;
悪友に引き摺られてギャンブルに手を出すようになった
खराब साथीहरूले तानेर अहिले उनी जुवा खेल्न प्रभावित भएका छन् । ; खराब साथीहरूले उनलाई जुवामा फसाएका छन् ।