引っ掛かる
1. 〔よくないことに掛かり合う〕 be entangled (/ involved / implicated); मुछिनु ; सम्मिलित हुनु ; फस्नु ; पर्नु ;
事件に引っ掛かる
घटनामा मुछिनु (/ फस्नु)
陰謀に引っ掛かった
ऊ एउटा षड्यन्त्रमा (/ छलकपटमा / फन्दामा) पऱ्यो ।
すりが警察の検問に引っ掛かった
चोर पुलिसको फेला (/ फन्दामा / पासोमा) पऱ्यो ।
2. 〔だまされる〕 be cheated; be tricked; ठगिनु ; धोखा खानु ;
人の言葉に引っ掛かる
अर्कोको बोलीमा फस्नु (/ खस्नु / धोखा खानु)
彼は誘惑に引っ掛かりやすい
ऊ प्रलोभनबाट सजिलै खिचिन्छ ।
〔掛かって離れない〕 catch; अड्कनु ; अल्झनु ; अल्झेर निस्कन नसक्नु ; च्यापिनु ;〔鉤(はり)に〕 be hooked; झुण्डिनु ; अल्झ् m नु (/ अल्झिनु) ;
ドアが引っ掛かって開かない
ढोका अडकिएर खुल्दैन ।
引っ掛かって転ぶ
अल्झिएर लड्नु
骨がのどに引っ掛かった
गलामा माछाको काँडा अड्कियो (/ अल्झयो) ।
凧が木に引っ掛かった は絡まる。は挟まる。はぶら下がる
रूखमा चङ्गा अड्क्यो (/ अल्झ्यो / चापियो / झुण्डियो) । *अल्झनुचापिनुझुण्डिनु
彼のふさふさの髪が大木のまたの間に引っ掛かってしまいます
उसको झाँगिएको कपाल एउटा ठूलो रूखको तलतिरको हाँगामा अल्झन्छ ।