UNOES 日本語・ネパール語辞典用例つき・無料

引っ掻く

scratch; claw; पञ्जाले (/ नङ्गाले) चिथोर्नु * 爪で; कोपर्नु * 通常は動物に使う; कोर्नु ; कोतार्नु ;

  • ほおを引っ掻かれる

    गाला कोपरिनु (/ चिथोरिनु)

  • 猫が手を引っ掻いた

    बिरालोले मेरो हातमा कोपार्‍यो ।

  • 虎は人を引っ掻く

    बाघले मान्छेलाई कोपर्छ ।

  • 子供たちがけんかで互いに引っ掻き合っている

    बच्चाहरूले झगडामा एक-अर्कालाई कोपराकोपर (/ कोराकोर / चिथोराचिथोर) गरेछन् ।