UNOES日ネ辞書日本語⇄ネパール語辞書

引っ込む

1. 〔めだたない所に退く〕 retire; अवकाश ग्रहण गर्नु ; हराउनु ;〔恥ずかしがる〕 feel shy; पटक्कै नबोल्नु ; लज्जाउनु ; लाज मान्नु ; ~ लाई लाज लाग्नु ; हिचकिचाउनु ; अनकनाउनु ; ~ लाई अप्ठ्यारो पर्नु ; _ देखि पछि हट्नु (हट्ने हुनु) ;

  • 田舎に引っ込む

    गाउँमा फर्केर जानु

  • 世間から引っ込む

    जनताको नजरबाट लुक्नु

  • 部屋の隅へ引っ込む

    कुना पस्नु ; कोठाको कुनामा बस्नु

  • 家に引っ込んでいる

    घरभित्र बसिरहनु

  • 彼はいつも隅に引っ込む

    उनी जहिले पनि कुना पस्छन् ।

  • 引っ込んでなさい

    आफ्नो वास्ता गर । ; अर्काको वास्ता नगर ।

  • 雨が降り始めたので木陰に引っ込んだ

    पानी परेकोले मैले रूखको आड (/ ओत) लिए ।

2. 〔くぼむ〕 sink; cave in; खस्नु ; खोक्रो (/ खाल्डो / खोपिल्टो) पर्नु ; भित्र पस्नु ;

  • 引っ込んだ目

    भित्र पसेको आँखा

3. 〔出ていたものが元へ戻る〕

  • こぶが引っ込んだ

    टुटिल्को गयो (/ हरायो) ।

4. 〔後方にある , 奥まる〕 stand back

  • 引っ込んだ場所のビル

    पछिल्लो भवन

  • 一番引っ込んだ部屋

    सबभन्दा भित्री (/ भित्र परेको) कोठा

  • 彼の家は一番引っ込んだところにある

    यसको घर कोल्टो (/ ओझेलमा परेको / अपायक) ठाउँमा पर्छ ।