UNOES日ネ辞書日本語⇄ネパール語辞書

引っ繰り返る

1. 〔覆る〕 turn over; घोप्टिनु ; पल्टनु ;

  • 舟が引っ繰り返った

    डुङ्गा पल्टयो ।

  • 車が滑って引っ繰り返った

    गाडी चिप्लेर पल्टियो ।

  • 世の中が引っ繰り返ったみたいに言うなよ ’

    संसारै पल्टिहाल्यो जस्तो नगर् न

2. 〔倒れる〕 tumble down; ढल्नु ; लड्नु ; पल्टनु ;

  • 自転車で引っ繰り返る

    साइकलबाट लड्नु

  • 入れ物が引っ繰り返った

    भाँडो घोप्टियो (/ उभिन्डो पऱ्यो) ।

  • 仰向けに引っ繰り返った

    म उत्तानो (/ चित) परेर पल्टेँ । ; म पछिल्तिर लडेँ (/ ढलेँ) ।

  • ぶざまに地面に引っ繰り返った

    ऊ नराम्रो किसिमले भुइँमा लड्यो ।

  • 寝床に引っ繰り返って本を読んだ

    मैले ओछ्यानमा पल्टेर कताब पढें ।

3. 〔駄目になる〕 बिग्रनु ; नष्ट हुनु ;

  • 計画が引っ繰り返った

    हाम्रो योजना बिग्रियो (/ नाश भयो) ।