引く
1. 〔引っ張る〕 pull; तान्नु ; ऐंच्नु * 強引に; समातेर तान्नु ; खिच्नु ; झिक्नु ;
力一杯弓を引く
भएभरको बल लगाएर धनु तन्काउनु
綱を引く
डोरी तान्नु
荷車を引く
गाडा तान्नु
山羊(牛)を引く 縄の紐で
खसी (गाई) डोऱ्याउनु *
人の手を引いてあげる
हातले डोऱ्याउनु
どんなに引いても叩いても馬は一歩も動かなかった ’
जति लगाम तानेर कोर्रा हान्दा पनि घोडा डेग (/ पाइला / कदम) चलेन ।
2. 〔抜き出す〕 draw; झिक्नु ; निकाल्नु ;
くじを引く
लटरी (/ चिट्ठा) गर्नु ; चिट्ठा लिनु (/ हाल्नु) ; गोला हाल्नु ; त्यान्द्रो तान्नु
私の手からどれか一枚カードを引いてよ
मेरो हातबाट कुनै पनि पत्ती छान ।
彼らはくじを引くとくじは彼に当たった
तिनीहरूले चिट्ठी हाले र चिट्ठी उसको नाउँमा पऱ्यो ।
彼はその事から一切手を引いた
उसले त्यो ममिलाबाट पूर्णतया हात झिक्यो (/ निकाल्यो) ।
3. 〔引っ込める〕 खिँच्नु ; तान्नु ; बदर गर्नु ;
さっとわきに身を引く
सरक्क एकपट्टितर्फ सर्नु
彼は自分の伸ばした手を自分の方へ引けなかった
तिनले आफ्नो हात फेरि आफूतिर खिँच्न सकेनन् ।
4. 〔すそなどを引きずる〕 तान्नु ; घिस्रनु ; घस्रनु ; घिस्याउनु ; लत्रनु ;
5. 〔導く〕 lead; ~ लाई अगुवाइ दिनु ; डोऱ्याउनु ; डोऱ्याइ प्रदान गर्नु ; निर्देशन दिनु ; ~ को नेतृत्व लिनु ; मार्ग देखाउनु ; ~ तिर लगाउनु ; कर लगाउनु ;
子供の手を引く
बच्चाको हात समातेर डोऱ्याउनु
彼女は子供たちの手綱を引いている
उनले छोराछोरीलाई (आफ्नो) वसमा (/ ऐंचमा / नियन्त्रणमा) राखेकी छिन् ।
6. 〔計算した数から減らす〕 subtract from~; घटाउनु ;〔費用 / 点数などから差し引く〕 deduct from~; reduce; घटाउनु ;
十引く二は八(
दशमा दुइ घटाउँदा आठ आउँछ ।
引くは幾ら
१० बाट ३ घटायो भने कति रहन्छ
7. 〔電気 / 水道などを引き入れる〕 be connected; lay on; जोड्नु ; ल्याउनु ;
水を引いた田んぼ
जलजले (/ सिँच्याइएको) खेत
田に水を引く は他の人にやらせる場合;
खेत सिँच्नु (/ सिँच्याउनु) *सिँच्याउनुखेतमा पानी हाल्नु (/ पटाउनु) ; खेतबारीमा सिञ्चन (/ सिचाइ) गर्नु
棚田に水を引いた
उसले खेतको गरामा (/ पाटामा) पानी जमायो ।
この家にはまだ電気(ガス)が引いてない
यो घरसम्म अझै बिजुली (/ ग्यास) ल्याएको छैन ।
8. 〔線などを〕 draw; तान्नु ; कोर्नु ;
線を引く 〔下線を〕
एक रेखा (/ धर्सो / लाइन) तान्नु (/ लेख्नु / कोर्नु) ;चिह्न लगाउनु ; रेखा (/ धर्सो / लाइन) तान्नु
縦に本線を引く
एक ठाडो (/ सीधा / उठेको) रेखा तान्नु (/ लेख्नु / कोर्नु)
9. 〔糸 / 筋などを〕
納豆が糸を引いている
कुहिएका भटमासमा झाल लागेछ ।
10. 〔引くようにして塗る〕 apply; लगाउनु ;
口紅を引く
लिपस्टिक लाउनु (/ लगाउनु)
フライパンに油を引く
ताप्केमा (/ ताईमा) तेल लाउनु (/ लगाउनु)
11. 〔あったものがなくなる〕
水が引いた土地
ओबानो भूमी
腫れ物が引いた
गाँठो (/ सुज) गयो ।
言いがかり上今さら後に引けない
भनिसकेकोले अब पछि हट्न सक्दिनँ ।
12. 〔引き付ける / 誘う〕 attract; ~ ले ओगट्नु ; ~ माथि आकर्षीत (/ आकर्षण / ध्यानाकर्षण) गर्नु ;
注意を引く ~
मा (/ प्रति / तिर) ध्यान खिच्नु (/ तान्नु)
彼女の容貌は皆の目を引いた
उसको रूपले सबैको ध्यान तान्यो ।
多くの人の興味を引く
धेरै मानिसहरूको ध्यान खिच्नु
客を引く 〔店の前などで〕(〔売春などのために〕
बोलाउनु ;बोलाउनु ; फकाउनु
起き得る困難へも私たちの注意を引いている
उठ्ने चुनौतीहरूमाथि पनि हाम्रो ध्यान आकर्षित गर्छ ।
13. 〔例として挙げる〕 give, cite;〔引用する〕 quote from~; लिनु ;
14. 〔辞書などで見付ける〕
辞書を引く
शब्दकोषमा हेर्नु
15. 〔風邪などを〕
風邪を引く
रूघा समात्नु
風邪を引いている
मलाई रूघा लाग्यो ।