低い
1. 〔高さがない〕 low; अग्लो नभएको ;〔背丈が〕 short; होचो ; पुड्को * 侮。チビ; डल्लेडल्ले * 侮。ずんぐり;
低い山
々 साना (/ होचा) हिमालहरू
低い鼻
नेप्टे (/ नेपे / चेप्टो) नाक
低い方へ
उँधो
低く屈む
तल (/ तलतिर) झुक्नु ; निहुरिनु ;
彼はとても背が低い
ऊ एकदम होचो छ ।
ここのある山は高くてある山は低い
यहाँका पहाडरू पनि केही अग्ला छन् भने केही होचा छन् ।
年を取ると背が低くなる ’
उमेर ढल्कँदै गएपछि मानिसहरू होचा हुन्छन् ।
2. 〔音量が少ない〕 निम्न nimna ; सानो ; मिष्ट misTa ; मन्द ; धीमा ;
低い音
धीमा (/ मन्द) आवाज
声を低くする
स्वर घटाउनु (/ कम गर्नु)
低い声で喋る
धीमा किसिमले बोल्नु
緊張したならゆっくり少し低い声で話してください
यदि हडबडाउनुभएको छ भने बिस्तारै र अलि सानो स्वरमा बोल्नुस् ।
3. 〔数値が小さい〕
低い血圧
न्यून रक्तचाप
私の血圧が低い
मेरो रक्तचाप अल्प छ ।
この国は人口の密度が低い
यो देशको बस्ती पातलो छ ।
4. 〔身分 / 地位が下である〕 तुच्छ ; सानो ; तल्लो ;
あの方は私のような低い者にも親切にしてくださった
उहाँले म जस्तो तुच्छ (/तल्लो) मानिसलाई दया देखाउनुभयो ।
君らの中で最も謙虚な者が一番偉い
तिमीहरू सबैमा जो सबैभन्दा सानो छत्यही ठूलो हुन्छ ।
5. 〔額 / 等 / 等級〕 न्यून nyuun ; तलब ; कम ; निम्न ;
最も低い査定額
न्यूनतम मूल्याङ्कन
低い賃金の仕事
तलब काम
6. 〔能力が足りない〕 कम ; थोरै ;
7. 〔程度が下である〕 तल्लो ;
程度の低い人(振舞い)
नीच (/ तल्लो तहको / अधम / निम्न) व्यक्ति (व्यवहार)
我が国の読み書きレベルは低い
हाम्रो देशको साक्षरता निकै तल्लो स्तरको भएको छ ।
レベルの低い人たちの仕事もレベルが低いものだ 使い方に気をつけないと高慢な印象を与える
नीचहरूको काम पनि नीच नै हुन्छ । *
8. 〔気持ち / 気分 / 調子〕 उदास ; दुःखी ;
9. 〔社会 / 道徳的に〕 अदना ; अधम ; हीन ; नीच ;
程度の低い話題
नीच (/ अशिष्ट / तल्लो–स्तरको) विषय
10. 〔体力〕 दुर्वल ;