UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. 〔時間 / あいだ〕 time; समय ; फुर्सत / फुर्सद ;

  • 暇をこしらえる

    फुर्सद (/ समय) बनाउनु

  • 十分暇をかける

    पर्याप्त (/ यथेष्ट) समय लगाउनु

  • 一日中暇がない

    दिनभरि मेरो फुर्सतै छैन ।

  • 手紙を書く暇がない

    चिट्ठी लेख्ने समय (/ फुर्सत) नै छैन ।

  • ろくに新聞を見る暇もない ’

    मसित अखबार पढ्ने एक क्षण पनि समय छैन ।

  • 私には君の無駄話など聞いている暇がない

    मलाई तिम्रो रामकहानी (/ दुखेसो / व्यर्थापूर्ण कथा) सुन्ने फुर्सद छैन ।

  • 映画を見て暇をつぶした

    फिल्म हेरेर समय बिताएँ (/ काटेँ / कटाएँ) ।

  • 暇を作って両親に手紙を書いた

    समय निकालेर बाबुआमालाई चिठी लेखें ।

2. 〔自由に使える時間〕 spare (/ free) time; leisure; खाली (/ फाल्तू / फुर्सदिलो) समय ; फुर्सत / फुर्सद ;

  • 時ごろ暇になります

    चार बजे मेरो फुर्सत हुन्छ ।

  • 暇をつぶす

    फुर्सतको समय चलाउनु ; समय कटाउनु

  • 午後は(いつも)暇です

    प्रायः म दिउँसो खालि छु ।

連語
暇な時には
  • 彼は暇な人間だ

    उसको समय (/ फुर्सद) धेरै छ । ; ऊ जहिल्यै पनि खाली छ ।

3. 〔閑散〕 खाली ; खतम ;

  • 商売が暇だ

    व्यापार खाली (/ सुस्त) छ ।

4. 〔休み / 休暇〕 फुर्सत ; विदा ; छुट्टी ;

  • 週間の暇が出た

    एक हप्ताको विदा दिइयो ।

  • 土曜日は私の暇の日です

    शनिवार मेरो फुर्सतको दिन हो ।

5. 〔雇用 / 夫婦の関係を断つこと〕

  • 妻に暇を出す

    स्वास्नीलाई निकाल्नु ; स्वास्नीसित सम्बन्ध विच्छेद गर्नु