紐
1. 〔制限 / 条件〕 restrictions; conditions; strings; शर्त ; प्रतिबन्ध ;
紐付きの援助
सर्तसहितको सहायता
紐付きでない援助
सर्तविनाको (/ सर्तरहितको) सहायता
2. 〔情夫〕 a pimp; वेश्याको निम्ति ग्राहक खोजिदिने व्यक्ति ;
a string; a cord; तुना / तना ; फित्ता * やや太め; डोरी * ロープ;〔革ひも〕 a strap; तुना ; धागो ; बातो * サトウキビの茎で結わった紐 ; डोरी ; सूत suuta ;〔縁起の良いときに腕につける紐〕 मङ्गलसूत्र ;〔牛を頚木にかける縄〕 the rope to fasten the yoke to the oxen; जोतारो ; दाम्लो ;
靴の紐
जुत्ताको तुना (/ फित्ता)
竹の紐
बाँसको चोया
籐の紐 複
जुइनोजुइना
弛んだ紐
खुकुलो डोरी
柔軟な紐
सजिलै दोवि्रने (/ बाङ्गिने) डोरी
三つ編みの紐
तीन सूताले बाडिएको डोरी
紐を結ぶ(解く)
तुना बाँध्नु (खोल्नु)
紐を結んで長くした
डोरी गाँसेर (/ जोडेर) लामो पारियो ।
引っ張りすぎると紐が切れる
ज्यादा तन्कायो भने डोरी चुँडिन्छ ।
紐の繋ぎ目がゆるんだ
डोरीको गाँठो खुकुलो भयो ।
衣の裾の房べりの上の青い紐
लुगाको किनारमा लगाएको नीलो संजाप
羽織を羽織って紐を結んだ
उनले दौरा लगाएर तुना (/ फित्ता) बाँधे ।
鍵を紐でベルトに結び付けた
मैले साँचो धागोले (/ डोरीले) बेरेर पेटीमा कसेँ (/ बाँधे) ।