UNOES 日本語・ネパール語辞典用例つき・無料

紐解く/繙く

read; open; पढ्नु ; पल्टाउनु ; खोल्नु ;

  • 歴史を紐解いて見る

    इतिहास पल्टाएर हेर्नु

  • では4,000年の歴史を紐解いてみましょう

    चार हजार वर्षको इतिहास पल्टाएर हेरौं ।

  • 歴史を紐解くと,人は死という暗い見通しに戸惑いを感じてきた

    इतिहासका पानाहरू पल्टाएर हेर्ने हो भने, मानिसहरू मृत्युदेखि अलमल्लमा परेका छन्‌ ।