雛
1. a chick; a newly-hatched bird; चरी ; बचरो / बचेरो ; चल्लो , 複 चल्ला ; चिल्को , 複 चिल्का ; बच्चा चरो ;
一かえりの雛たち
चराका भुरा
雛が全員鳴き声を上げ始めた
सबै चल्लाहरूको प्वाँख आयो । ; सबै बचेरा एक्कासी च्याँच्याँ गर्न थाले ।
卵から雛がかえった
अण्डाहरूबाट चल्लाहरू बने ।
雌鶏は雛を翼の下に集める
कुखुरीले आफ्ना चल्लाहरूलाई पखेटामुनि बटुल्छ ।
母鳥は雛を保護する
माऊ चराले आफ्ना बचेराहरूलाई सुरक्षा दिन्छ ।