UNOES日ネ辞書日本語⇄ネパール語辞書

非難

1. criticism; blame; an attack; निन्दा ; आरोप ; आलोचना ; अभियोग * 告訴; आक्षेप ; भर्त्सना ; फतुर (/ फत्तुर / फत्तूर) ; अबगाल ;

  • 盗んだとする非難

    चोरियो भन्ने अभियोग (/ दोषारोपण)

  • フェースブックに書き込まれた非難中傷

    फेसबुकमा लेखाएका नानाभाँती

  • 筋違いの非難

    अप्रासंगिक (/ आधारहीन) आरोप

  • 真理への激しい非難

    सत्यमाथि हमला (/ कडा निन्दा / आरोप)

  • 非難される(側の)人

    आरोपित (पक्षको) मानिस

  • 彼の非難が大間違いだと証明した

    हामीले उसले लगाएका आरोपहरू बिलकुल गलत साबित गऱ्यौं ।

  • 君が盗っ人だという非難がもたらされているぞ

    तिमीलाई चोरको फतुर (/ दोष / झुटो आरोप) लगाइएछ ।

  • 友だちが彼を窃盗罪で非難した

    साथीले उसलाई चोरीको अभियोग (/ आरोप / दोषारोपण) लगायो ।

連語
非難する
  • 激しく非難する

    जङ्गिनु ; रिसले ठूलो स्वरमा बोल्नु

  • ~で非難されないようにする ~

    मा दोष भेट्टाउने मौका नदिनु

  • 彼は私を名指しで非難した

    नाम लिएर उसले मेरो आलोचना (/ आरोप) गऱ्यो ।

  • 彼は圧制的な支配者たちを厳しく非難した

    उहाँले दमनकारी शासकहरूको कडा शब्दमा भर्त्सना गर्नुभयो ।

  • 彼の行動が非難されている

    उसको चरित्रमा धब्बा (/ दोष / अभियोग) लागेको छ ।

  • 彼らが外部から非難されることから保護する ’

    त्यसले बाहिरका मानिसहरूले तिनीहरूमाथि औंल्याउनदेखि (/ औंला ठङ्याउनदेखि) जोगिन्छ ।

  • 彼はその争いに関して君を非難している

    उसले त्यस झगडामा तिमीलाई तारो (/ हमलाको निसाना) बनाएको छ ।

  • 彼女のスキャンダルを新聞が激しく非難した

    त्यस्तो बदनामीको लागि तिनलाई अखबारले आलोचना वर्षायो ।

  • 彼は後の状況を強く非難している

    तिनले पछिल्लो स्थितिप्रति कडा आलोचना गरेका छन् ।

  • 一同は異口同音に彼を非難した

    समुदायले नै एउटै स्वरले उसमाथि आरोप लगाए ।

連語
非難すべき
  • 彼には非難すべき落度はない

    ऊ निर्दोष छ ।

  • 非難の余地のない

    त्रुटिहीन ; दोषरहित ;

  • 彼の振る舞いは非難の余地のないものだった

    तिनको आचरणमा कहिल्यै औंला ठड्याउन सकिएन ।